कर्णप्रिय गीत : ‘मन पराए तिमीलाई’

म्यूजिक खबर
प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

काठमाडौं । सुमधुर स्वरका धनि गायक डेविट शंकरको स्वरमा नयाँ गीत ‘मन पराए तिमीलाई’ भिडियो सहित सार्वजनिक भएको छ ।
ज्ञानेश्वर तिवारीको शब्द रहेको उक्त गीतलाई दिपक शर्माले संगीत भरेका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा सरोज खनाल ,रजनी केसी र सरोज दाहालको अभिनय देख्न सकिन्छ।


गीतमा नेपाल प्रतिको प्रेम र एक जोडीको प्रेम देखाइएको छ।
राजु अधिकारिले निर्दशन गरेको म्युजिक भिडियोमा जय राम थापाको छायांकन , मन्दील श्रेष्ठको सम्पादन ,बिनय कंसाकारको कलर र अम्बिका अधिकारिको निर्माण रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु