‘रिस उठेपछि म चुपचाप बस्न सक्दिनँ’ : मञ्जु पौडेल

गायिका मन्जु पौडेल चर्चित नाम हो । गायिका बन्नु भन्दा अघि उनी कार्यक्रम उद्घोषिका भएर धेरै स्टेज कार्यक्रमहरु संचालन गर्दै आएकी थिइन् । रेडियो प्रस्तोता, कार्यक्रम संचालिका हुँदै विस्तारै उनी गायिकाको परिचयमा बदलिएकी हुन् । पछिल्लो समय मञ्जु पौडेलेको नाम नै एउटा स्थापित गायिकाको परिचयमा बदलिएको हो । उनी देशदेखि विदेशसम्मका विभिन्न स्टेज कार्यक्रमहरुमा प्रस्तुति … Continue reading ‘रिस उठेपछि म चुपचाप बस्न सक्दिनँ’ : मञ्जु पौडेल