मनोज र दिल कुमार श्रेष्ठको स्वरमा ‘जता ततै चर्चामा भक्तपुर’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७६, सोमबार

काठमाडौँ, । मनोज मली र दिल कुमार श्रेष्ठको स्वरमा रहेको ‘जता ततै चर्चामाँ भक्तपुर’ नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा मदन घिमिरे शब्द रहेको छ भने सपोर्ट राम खत्रीको रहेको छ । मनोज मलीको एरेंज रहेको उक्त गीतको भिडियो मदन घिमिरेले निर्देशन गरेको उक्त गीतको भिडियोमा नाय चौलागाई, सबिता अधिकारी र आस्था बस्नेतको अभिनय रहेको छ । ‘जता ततै चर्चामाँ भक्तपुर’ बोलको गीतलाई हाईलाइस नेपालको युट्बच्यानलबाट सावृजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु