मेलिना र विश्वको स्वरमा ‘बैशाख नि बित्यो असार नि बित्यो’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७६, आईतवार

मेलिना राई र विश्व नेपालीको युगल स्वर रहेको गीत ‘बैशाख नि बित्यो असार नि बित्यो’ सार्वजनिक भएको छ । नायक दीलिप रायमाझी र जुना सुन्दासको अभिनय रहेको गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सङ्गीत रहेको छ । गीतमा फणिन्द्र राईको सङ्गीत संयोजन रहेको उत्सव दाहालको सिनेमाटोग्राफी, बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सहनिर्देशन रहेको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु