• “नौ डाँडा पारी” लिएर आईन गायिका मेनुका राई(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७७, शुक्रबार

    काठमाडौँ – लोकप्रिय गायिका मेनुका राईको लोक आधुनिक गीत “नौ डाँडा पारी” सार्बजनिक भएको छ । परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।

    अम्बर सुब्वाको शब्द सिर्जना , गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छ । समिर राईको छायाँकन, नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन भिडियोमा रहेको छ । गीतमा गायिका स्यम मेनुकाको अभिनय देख्न सकिन्छ । “ नौ डाँडा पारी ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु