गायिका मिलन अमात्यले ल्याइन् ‘मिलनयात्रा’, कस्तो होला ‘मन रेशम’

काठमाडौं । चर्चित गायिका मिलन नेवारको चौँथो एल्बम ‘मिलनयात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । माननिय गृहमन्त्री रामबहादुर थापा’बादल’को प्रमुख आतिथ्यता मावरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता–पिता लगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सातगीत समावेश छन् जसमा … Continue reading गायिका मिलन अमात्यले ल्याइन् ‘मिलनयात्रा’, कस्तो होला ‘मन रेशम’