मिलन र सारिकाको “मुटु चोइटा चोइटा” हेर्नुहोस् भिडियो 

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७६, बुधबार

काठमाडौं ।  मिलन छेत्री र सारिका के.सीको दमदार अभिनयमा “मुटु चोइटा चोइटा” बोलको गीत भर्खरै बजारमा आएको छ । बुतिबाङ म्युजिक प्रा.लीको प्रस्तुतिमा जिबन छन्त्याल र क्रुश बाबु छिनालको संयुक्त शब्द सिर्जना र चर्चित गायक तथा संगीतकार अमित बाबु रोकायको संगीत संयोजन  रहेको छ ।

मायामा धोका खाएका प्रेमी जोडीहरुको कथालाई सर्वोकृष्ट रुपमा समेटिएको छ । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको “मुटु चोइटा चोइटा” बोलको गीतलाई एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् भने मिक्सिङ् खड्क बाजुरालिको गरेका छन् । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

भिडियो :

विमल अधिकारी र सारिका केसी विचको प्रेम प्रसङग सार्वजनिक भिडियो सहित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु