मिना लामाको राष्ट्रिय गीत ‘नेपाल आमालाई’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १ जेष्ठ २०७६, बुधबार

सुस्मिता राई र मित्र केसीको स्वरमा राष्ट्रिय गीत ‘नेपाल आमालाई’ सार्वजनिक भएको छ । मिना लामाको शब्द/सङ्गीत रहेको राष्ट्रिय गीतमा सञ्जय हमालको सङ्गीत संयोजन रहेको छ । बीरेन्द्र भाट बिपिनले निर्देशन गरेको भिडियोमा मिना, राजकुमार, राजनको साथमा बेब्स एकेडमीका विद्यार्थीहरुलाई फिचरिङ गरिएको छ । रामसिं भाटको छायाँकन रहेको भिडियोलाई लोकेश भाटले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु