• मन्त्री किराँतीको शब्द, शान्तीरामको संगीतमा रुपकुमारले गाए ‘पहराकी फूल’

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७९, बुधबार

    काठमाडौं । दर्जनौ सफल गीतसंगीत श्रोतामाझ पस्किसकेका लोकप्रिय पुर्वेली गायक रुप कुमार राईको ‘पहराकी फूल’ बोलको हेर्ने गीत गायकको आफ्नै च्यानलबाट सार्वजनिक भएको छ ।
    शब्द सुदन किराँती, संगीत शान्तिराम राईको रहेको भिडियोमा दयाहाङ राई, वेदना राई, मनिता वान्तवा र बाल कलाकारमा जेनिषा राई, एनि राई लगायतका छन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फे, निर्देशन किरण चाम्लिङ राईको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु