दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०८०, मंगलवार
Shiva Shakti Teej Music Award Change to Name Music Khabar Teej Music Award

काठमाडौं । दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचभित्रको मनोनयन सार्वजनिक गरिएको छ । २०८० भित्र बजारमा आएका तीज पर्वसँग सम्बन्धित रहेका गीतहरु यस अवार्डमा सहभागी हुने प्रावधान रहेको छ । यस दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा विभिन्न २५ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गत वर्ष शिवशक्ति तीज म्यूजिक अवार्डको नामले स्थापित भएको यो अवार्ड यो वर्षबाट भने म्यूजिक खबरले ब्रान्डिङ गरेको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति रहेको यस अवार्डमा २५ विधामा गायक, गायिका, शब्द, संगीत, श्रृंगार, छायाँकार, सम्पादन, कोरियोग्राफर, मोडल, निर्देशक लगायतका रहेका छन् । यो अवार्ड आगामी भदौ २५ गते गोंगबुस्थित बीजी बैंकटको हलमा समापन गरी अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रमसँगै तीज फेस्टिबल मनाउँदै चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमसमेत रहेको आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् । कार्यक्रममा सम्माननीय उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहनेछ ।

सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१. खड्क बाजुराली – कमाउने नि हो रमाउने नि हो
२. सञ्जय श्रीपाल – आफ्नै घर आँगनमा
३. कुमार राना – दुःख बिक्दैन खुशी टिक्दैन
४. एच.बी.एन. किस्मत – गाजले
५. कृष्ण लामिछाने – बटौली जानी

सर्वोत्कृष्ट तीज गीत रेकर्डिष्ट
१. सागर बाजुराली – मन्दिरमा गजुर
२. गोविन्द अनेक – पियारी
३. विजय मगर – नाच्ने हो बाटुली
४. सुमन राना – पोखराको सेतीजस्तो
५. अनिल अधिकारी – अब त चाहियो काठमाडौंमा घर

सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक
१. रमेश सेन्चुरी – लै बरिलै
२. सुदिप सागर – जमाना अनुसार
३. कृष्ण केसी – कोरी बाटेकी डोरी बाटेकी
४. झलक संगीतम् – घर झगडा १२३
५. विश्वास नेपाल – रुपै झलल

सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा
१. गंगा लामिछाने – सुनका चुराले
२. कविता अर्याल – बजै बुहारी
३. गरिमा राम्जाली – दुःख बिक्दैन खुशी टिक्दैन
४. मदन केसी – टिकुली खै
५. सुनिल वि.क. – अरेली काँडैले

सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द
१. वीरेन्द्र ढकाल – मेरी मायालाई
२. विक्रमबाबु विश्वकर्मा – मायाको केशै फिरीफिरी
३. सुजन बराइली – लै बरिलै
४. रेम गुरुङ – हाइ मेरो राजा
५. प्रकाश पराजुली – रुपै झलल

सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत
१. रोशन परियार – मै राम्रो छैन के रे
२. जानकी पन्थ – अब त चाहियो काठमाडौंमा घर
३. विक्रम बाबु विश्वकर्मा – मायाको केशै फिरीफिरी
४. प्रकाश कटवाल – तीजै आयो स्वामी राजा
५. बालकुमार श्रेष्ठ – पोखराको सेतीजस्तो

सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक
१. खेम सेन्चुरी – कमाउने नि हो रमाउने नि हो
२. सुजन बराइली – लै बरिलै
३. सन्दिप न्यौपाने – जोवन ढलढल
४. सचिन भट्टराई – सुनका चुराले
५. सुमन परियार – टिकटक भाइरल

सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका
१. सुनिता बुढा क्षेत्री – कमाउने नि हो रमाउने नि हो
२. सलिना नेपाली – रुपै झलल
३. राधिका हमाल – को राम्रो नाच्ने
४. सबिता परियार – गाजले
५. पूजा क्षेत्री – हाइ मेरो गुन्टुरी

सर्वोत्कृष्ट तीज दोहोरी गीत
१. कमाउने नि हो रमाउने नी हो – खेम सेन्चुरी र सुनिता बुढा क्षेत्री
२. मनै त हो हाम्रो पनि – अनिता चलाउने र खेम सेन्चुरी
३. आफ्नै घर आँगनमा – डेबिट शंकर र भावना आचार्य
४. झुक्याउन पाइँदैन – पशुपति शर्मा र निशा केसी
५. नक्कले भिनाजु – विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझी

सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला
१. जुना गुरुङ – एकलै
२. अस्मिता राना – माइती घरको
३. अनिता गिरी – नाच घुमेर
४. उषा उप्रेती – मन्दिरमा गजुर
५. सारिका केसी – हेरत साइली ऐनामा

सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष
१. रिहान शंकर – आँखै तिरमिरी
२. ओबी रायमाझी – हरहर महादेव
३. निक्स शर्मा – के गरेको राम्रो
४. विजय पुन – गोप्य कुरा
५. राज सुवेदी – टिकुली खै

सर्वोत्कृष्ट तीज गीत भिडियो संयुक्त मोडल
१. बिना राउत र आभा थापा – घन्किसक्यो मादलु
२. लक्ष्मी गुरुङ र इशा गुरुङ – माइतीबिनाको चेली
३. पूर्णिमा रिमाल र अनुपा विष्ट – तीजको सम्झना
४. टीका जैसी र रुबिना अधिकारी – माइती हरायो
५. रेखा लिम्बु र बिना सेवा – छोरीको जिन्दगी दुई तिर

सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार
१. विमला तामाङ – कमाउने नि हो रमाउने नि हो
२. प्रिया रोका – मनै त हो हाम्रो पनि
३. अनिमेश गुरुङ – घन्किसक्यो मादलु
४. सरिता प्रजापति – तिजको सम्झना
५. सरिता मगर – माइती घरको

सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार
१. करण चैंसिर – हान पातली सुन्तली
२. दुर्गा पौडेल – तिज चाड नारीको
३. राजेश घिमिरे – लाउँदिन फरिया
४. नवराज उप्रेती – सुनका चुराले
५. वीरेन्द्र परियार – आमाबिनाको तीज

सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक
१. विष्णु खड्का – अब त चाहियो काठमाडौंमा घर
२. मनोज कार्की – हान पातली सुन्तली
३. मिलन विश्वकर्मा – अरेली काँडैले
४. प्रविन भट्ट – पियारी
५. विष्णु शर्मा – अरिकैको दासी बरिलै

सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर
१. याम गुरुङ – स्यानी माया–२
२. आशिष गुरुङ – तिजै रमाइलो
३. काजिश श्रेष्ठ – चरी भरर
४. प्रशान्त मगर – माइतीबिनाको चेली
५. मौसम हिमाली – हाइ मेरो गुन्टुरी

सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. देवेन्द्र पाण्डे – आफ्नै घर आँगनमा
२. दिप गुरुङ – तिजै रमाइलो
३. स्मृति तिमिल्सिना (गुरुआमा) – हान पातली सुन्तली
४. जीबी आग्री – स्वामीज्यू
५. शंकर बिसी – कमाउने नि हो रमाउने नि हो

सर्वोत्कृष्ट मौलिक तीज गीत संयुक्त गायन
१. भीमकला गुरुङ, टीका गुरुङ र कुसुमकला गुरुङ – माइतीबिनाको चेली
२. टीका सानु र आश्मा बन्जाडे – आमाबिनाको तीज
३. अन्जु श्रेष्ठ र बिना भट्टराई – तीजको लहर
४. सहिमा श्रेष्ठ र वसन्ता प्रकृति – पाउँजु बजाउँदै
५. प्रतिमा अर्याल र मीना रायमाझी – बाटुली चमेली

सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ
१. खडक बाजुराली – मन्दिरमा गजुर
२. बालापनको तीज – प्रकाश खरेल
३. मनोज परियार – शिव मेरो बोस
४. श्यामश्वेत रसाइली – अरेली काँडैले
५. कृष्ण पुन – तीजै आयो लैबरिलै

सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन
१. झलक संगीतम् – बैशालु उमेर
२. खेमराज गौतम – अरिकैको दासी बरिलै
३. विपिन आचार्य – स्वामीज्यू
४.जुजु गुरुङ – माइतीबिनाको चेली
५. नरेन्द्र वियोगी – छोरीको जिन्दगी दुई तिर

सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द
१. धर्मराज गिरी – बैशालु उमेर
२. वसन्त योगी – कल्ले खायो दर
३. लोकराज अधिकारी – तीजै आयो लैबरिलै
४. कविता अर्याल – बजै बुहारी
५. कस्तुप पन्त – मन्दिरमा गजुर

सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत
१. यज्ञराज गिरी – मनमुटु खाने भो
२. सुमित्रा कोइराला – घन्किसक्यो मादलु
३. दिपकराज विश्वकर्मा – परदेशमै तीज
४. दिपक शर्मा – छोरीको जिन्दगी दुई तिर
५. गोविन्द मधुर आचार्य – तीजै आयो लैबरिलै

सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका
१. रचना रिमाल – तिजको सम्झना
२. एलिना चौहान – कल्ले देख्यो र
३. सुमित्रा कोइराला – घन्किसक्यो मादलु
४. रुचि घिमिरे – स्वामीज्यू
५. बबिना भट्टराई – बालापनको तीज

सर्वोत्कृष्ट मौलिक तीज गीत
१. पियारी – सुनिता दुलाल
२. यो तीजमा नजाने माइत – मन्जु थापा
३. कल्ले देख्यो र – एलिना चौहान
४. माइती घरको – जुना श्रीष
५. अरेली काँडैले – शान्तिश्री परियार

सर्वोत्कृष्ट डायस्पोरा गीत
१. लाउँदिन फरिया -निर्मला भण्डारी
२. भदौरे झरी – गणेश खड्का
३. गोप्य कुरा शान्ता जिसी
४. मै छोरी परदेशी – सुमी घिमिरे सापकोटा
५. आमाले भाग्य लेख्न मिल्नी भा – प्रेम सापकोटा सोनु

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु