रोयल्टी खोज्दै यातायातमा स्रष्टाहरु, अधिकार खोज्दा यसरी भयो तनाव

काठमाडौं । स्रष्टालाई रोयल्टी राज्यलाई कर ‘प्रतिलिपि अधिकार ऐन २०५९ कार्यान्वयन गर बौद्दिक सम्पतिको संरक्षण गर’ भन्ने नाराका साथ रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपालले संयुक्त रुपमा यातायात व्यवस्था विभाग एकान्तकुनामा दबाबमुलक कार्यक्रमको आयोजना गरेको छन् । गीतसंगीतको सार्वजनिक प्रयोग गरेवापत सार्वजनिक यातायातले नविकरण गर्दा, रुट इजाजत लिँदा वा … Continue reading रोयल्टी खोज्दै यातायातमा स्रष्टाहरु, अधिकार खोज्दा यसरी भयो तनाव