नविन कला मन्दिरको वार्षिकोत्सवमा यी बरिष्ठ स्रष्टा र पत्रकारलाई ‘नविन कला सम्मान’
काठमाडौं । नविन कला मन्दिरको ६२ औ वार्षिकोत्सवका अवसरमा ‘नविन कला सम्मान’ एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आज अर्थात २१ गते शुक्रवार कमलपोखरी, काठमाडौ स्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा बरिष्ठ गीतकार रत्नशमसेर थापा, बरिष्ठ गायिका ज्ञानु राना, बरिष्ठ अभिनेत्री सकुन्तला शर्मा, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी काठमाडौं … Continue reading नविन कला मन्दिरको वार्षिकोत्सवमा यी बरिष्ठ स्रष्टा र पत्रकारलाई ‘नविन कला सम्मान’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed