नरेश र सुस्मिता राईको ‘पालाम ख्याली २’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । गायक नरेश वनेम र गायिका सुस्मिता राईको स्वरमा रहेको ‘पालाम ख्याली २’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त ‘पालाम ख्याली २’ बोलको गीतमा गीतमा शब्द तथासंगीत राज चाम्लिङ रहेको छ भने राम कार्कीको एरेन्ज रहेको छ । उक्त सार्वजनिक गीतको भिडियोलाई राज चाम्लिङको निर्देशन रहेको छ भने सोही गीतको भिडियोमा उपासना नेम्बाङ र गायक स्वयं नरेश वनेम लिम्बुको अभिनय रहेको छ । ‘पालाम ख्याली २’ बोलको गीतको भिडियोलाई लक्ष्मण सुनारले सम्पादन गरेका हुन् भने सोही गीतलाई बुढासुब्बा डिजिटलको युट्युवच्यानलबाट सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु