चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार

समावेशी अवार्डको रुपमा परिचित ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी शुक्रबार उत्कृष्ट परेकाहरूको मनोनयन सूचि सार्वजनिक गरेको हो । पीम नेपालको प्रस्तुति रहेको यो अवार्डका लागि मुलधारका गीतसँगै भाषिक, पर्व र क्षत्रीय गीतहरुको पनि मनोनयन सार्वजनिक गर्रिको छ । कार्यक्रमका अध्यक्ष माधवराज खरेलका अनुसार यसपटकको अवार्डमा नेपाली मूलभाषा अन्तर्गत स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा, लिम्बु भाषा, भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको छ । आगामी चैतको तेश्रो साता यो अवार्ड काठमाडौंमा आयोजना गरिने भएको छ ।

उत्कृष्ट ५ को मनोनयनमा परेकाहरु यसप्रकार छन् ।

उत्कृष्ट राष्टिय भाव
नारायण प्रसाद आचार्य: हामी हिमालका मुटु
चन्द्रलाल तामाङ: कालापानी
के.पी. शर्मा ओली : स्वदेशमै रोजगारी
बद्री देशार: करोडौं नेपालीको ढुकढुकी
अर्जुन राज भण्डारी: पूर्व पनि हाम्रै हो

उत्कृष्ट गजल
केशव राज आचार्य : म कैदी प्रेमको
सरिता भारती : पहिलो भेटमै
राज सागर : पिंउँदीन सराव
केशव पौडेल : हिसाव नगर यार
बी.बी.थापा : प्रेम पुजारी

उत्कृष्ट युगल गायन
सर्गम राई रअनु चौधरी : सूस्तरी सुस्तरी
भीम चापागाई र मेलिना राई : स्चट्ट बसम देउरालीमा
रानी शाक्य र कमल खत्री : कथा
निशान भट्टराई र कविता शिवाकोटी : साईत जुरेन
आनन्द कार्की र शान्ता खत्री कार्की : लाउँमाया पिरती

उत्कृष्ट आधुनिक गीतकार (महिला)
सुष्मा देवकोटा : दोवाटोमा
प्रमिला बस्नेत : भंगेरी चरी
राखी गौचन : खाली हुँदा
सबुरवी : अरुको बन्न सकिन
विमला हुमागाई : ढुङ्गा मुढा

उत्कृष्ट आधुनिक गीतकार (पुरुष)
महेश आचार्य : थाहा छैन जिन्दगीमा
रामचन्द्र ढकाल : छटपटिले होकी
राजेश गुरुङ : रहर
चिरञ्जिवी भट्ट : आकाशकी चरी
बिसु कमार के.सी. : नरोज माया हतारमा

उत्कृष्ट आधुनिक गीत गायन (पुरुष)
शिव परियार : आँसुको अर्थ–३
गुणराज श्रेष्ठ : दोवाटोमा
सुरेन्द्र कुमार थापा : खाली हुँदामा
नरेन्द्र प्यासी : कसको मुटु कती दुख्छ

उत्कृष्ट आधुनिक गीत गायन महिला
अस्मिता श्रेष्ठ : भन्छेउ मलाई
मेलिना राई : कसको मुटु कती दुख्छ
अनु चौधरी : सुस्तरी सुस्तरी
रचना रिमाल : भंगेरी चरी
लक्ष्मी पुरी प्रधान : माया विरानी

उत्कृष्ट पप गायन
सचिन रौनियार : जोगी भएँ
मेलिना राई : हाम्रो मिलन
चिञ्जिवी भण्डारी : बदमास
संजीव सिंह राना : तिम्ले जस्तै
जिना रासाईली : अरुको त बन्न सकिन

उत्कृष्ट पप गीतकार
रमेश दाहाल : मेल्टरीको जुत्ता
विजयदेव गिरी : आफ्नै माया
प्रकाश विष्ट : जाली जिन्दगी
जनक विवश न्यौपाने : मुनामदन-२
अम्बिका गुरुङ : चाखुम चाखुम

उत्कृष्ट नव गीतकार (आधुनिक/पप)
होम राज श्रेष्ठ : घार्र घुर्र
शिर्षक धिमिरे : लाजको घुम्टो
ज्ञान बहादुर लामा : त्यो रात
कमल राज केशी : कसको मुटु कती दुख्छ

उत्कृष्ट लोकपप गायन (पुरुष)
सुनिल कटुवाल : केटो अलि कमाउने होस
कृष्ण काफ्ले : चाखुम चाखुम
रामजी खाँड : आफ्नै माया
शिव परियार : रानी
पवन गिरी : मेल्टरीको जुत्ता

उत्कृष्ट लोकपप गायन (महिला)
सुजाता के.सी. : बाजा बजाउदै
सुजाता बर्मा : मुना
अनिता कुँवर : घार्र घुर्र

उत्कृष्ट लोकपप संगीतकार
सरोज प्याकुरेल : आफ्नै माया
भीम वि.सी. : बदमास
दीपक शर्मा : जोगी भए
सर्गम राई : हाम्रो मिलन
अर्जुन पोखरेल : बजाबजाउदै

उत्कृष्ट आधुनिक संगीतकार
सरोज कोईराला : क्या बात
अश्मि रिजाल: कस्को मुटु कती दुख्छ
किरण कंडेल : खाली हँदा
ज्योती प्रकाश : आकाशको चरी
पदम साम्सोहाङ लिम्बु : नरुनु है मेरी

उत्कृष्ट नव गायन (पप/आधुनिक)
सुकन्तला प्रसाई : चरी भरर
अन्तरा : आमा
रमित थिङ : नाच माया
जे.पी. रेग्मी : तिमीलाई सम्झँदै निदाए
अपेक्षा खनाल : नाच माया

उत्कृष्ट भिडियो निर्देशन आधुनिक
जीवन शाही : कथा
जनक सिंह : मुना मदन २
अञ्जन शर्मा : दोष
प्रकाश धिताल : एउटा कथा
श्रीजन बराल : हेर यो मुटुमा

उत्कृष्ट भिडियो निर्देशन (लोकपप)
लिगेश भट्टराई : लाउँ माया पिरती
सरोज वली : फुल फुलेको बन
दिलिप ओखेडा : बदमास
काजिश श्रेष्ठ : साईत जुरेन
दीपक आचार्य : मेल्टरीको जुत्ता

उत्कृष्ट कोरियो ग्राफर
राहुल शाह : रानी
माइकल चन्द : छककै परे
गम्भिर विष्ट : फुटेको चुरा (लोकदोहोरी)
सन्तोष राजवहाक : माछी भुल्यो (काँठे)

उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप)
सनम कठायत: दोष
दिलिप रायमाझी: साईत जुरेन
पे्रम भारती: माया गरन
दृश्य सुवेदी: ढुङ्गा मुढा
प्रदिप बास्तोला: पिपल चौतारी

उत्कृष्ट मोडल महिला (आधुनिक/लोकपप)
शिलाष्मा हमाल: क्या वात
प्रिया न्यौपाने: एउटा कथा
याङ्सु श्रेष्ठ: मुना मदन-२
बिद्या कुवँर: खाली हुंदा
मरिस्का पोखरेल: कथा

उत्कृष्ट नव मोडल (पप/आधुनिक)
अनिता गिरी: सजाएर तिम्रो माया
मनिषा पोखरेल: बाध्यताले टाढा भएँ
बिवश ठगुन्ना: भुपु माया
रञ्जन शाह: मुटु मात्रै
दिपेन्द्र सोनाम: बदमास
सिमा ढकाल: आफ्नै माया
अमृता खनाल: पिपल चौतारी

उत्कृष्ट सम्पादन (आधुनिक)
राजेश कुमार: लाख विन्ती
विनोद बम: भोकले मर्छु
सुर्य लामा: दुई मुटु
विकास धमला: आँशुको अर्थ-३

उत्कृष्ट सम्पादन (लोकपप)
सुरेश कुमार राउत: बाडुली
विजय ज्ञवाली: आफ्नै माया
विकाश दाहाल: चाखुम चाखुम
सुप्रिम पराजुली: मुना
जीवन थापा: मेल्टरीको जुत्ता

उत्कृष्ट छायाँकन (पप/आधुनिक)
हर्कमान वाइबा: बाटो भन तिम्रो गाउँको
ज्ञानेन्द्र शर्मा: मायाको सुगन्ध
अर्जुन तिवारी: बाजा बजाउदै
नवराज उप्रेती: फुल फुलेको बन

उत्कृष्ट चेतना मुलक भिडियो निर्देशन
राजु लामा: कालापानी
मोहन निरौला: स्वदेशमै रोजगारी
दिनेश अधिकारी: बोकी सधै दुनियाँमा

उत्कृष्ट बाल नव प्रतिभा
प्रिन्स लम्साल: ढाकाटोपी शिरैमा
दिपिका कंडेल: बानी चकचके
सम्राट दाहाल: नेपाली वर्णमाला
आयुषा गौतम: सानु
सम्राट दाहाल: नेपाली अंक गणित

उत्कृष्ट उत्कृष्ट चाडपर्व गीत
रश्मी चौधरी: आयो होली
पुष्कर जंगम: मारुती नन्दन
अश्मि रिजाल: देउसी रे (नेपाली)
दिनेश सिंह: देउसी रे (मैथली)

उत्कृष्ट मौलिक गीत
मुकुन्द जि.सी. : थरुनी व्युटिफुल छे (थारु भाका)
सोमा खत्री: बोकी सधै दुनियामा (चेतामुलक गीत)
घमेश दुलाल: सानु (काँठे भाका)
विष्णा विरही वि.सी.: सुदुर पश्चिम कति राम्रो (डेउडा भाका)

उत्कृष्ट एरेन्जर
राजेन्द्र बजगाई: साईत जुरेन
विष्णु तामाङ: घैया मकै (काँठे)
प्रयास दोङ: रामपुले मेला (सेलो)
टेकराज अवस्थी: बाबाके सगरम मुरिया (थारु)
शैलेन्द्र विश्वकर्मा: देउसी रे (मैथली)

उत्कृष्ट लोकदोहोरी गीतकार
गौतम शेर्पा: मञ्जरी
दीपक कंडेल: बानी चकचके
सामना शाह: पानी पाए पछि
विरही कार्की: आमा-५
सोनी: मार्‍यो मायले

उत्कृष्ट लोकदोहोरी संगीतकार
अनिल खनाल: कस्तो यो खेल
भगिरथ चलाउने: पानी पाएपछि
बद्रि पाठक: मञ्जरी
प्रेम सापकोटा सोनु : जाले रुमाल
प्रदिप अधिकारी: मस्यौरी

उत्कृष्ट लोकदोहोरी गायन (पुरुष)
प्रकाश सपुत: फुटेका चुराले
तेजस रेग्मी: पानपाते ओठ
अमृत भारती: बेसारे माया
प्रेम सापकोटा ‘सोन’: जाले रुमाल
कमल वि.सी. ‘माल्दाई’: मार्‍यो मायाले

उत्कृष्ट लोकदोहोरी गायन (महिला)
गीता सेञ्चुरी: ओठमा लाली
अनिता चलाउने: फुटेका चुराले
समिक्षा अधिकारी: आधी कपाल
मिना लामा: अधेरीमा अज्यालो टुकी
रिना के.सी. : नौजाले

उत्कृष्ट लोकदोहोरी (नवगायक)
केशव रिजाल: नौजाले
अर्पण राज गिरी: मिठो पिरती
लक्ष्मी दाहाल: यो दिलको ट्रेन्डिङ

उत्कृष्ट लोकदोहोरी मोडल (महिला)
करिष्मा ढकाल: नौजाले
एलिजा गौतम: आधी कपाल
नम्रता श्रेष्ठ: फुटेका चुरा
सन्ध्या सानु: मुना पलायो
एलिना रायमाझी: बानी चकचके

उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष)
लोमस शर्मा: अधेरीमा उज्याले
रामजी खाँड: जाले रुमाल
महेन्द्र गौतम: नौजाले
जय किशन बस्नेत: बानी चकचके
शंकर वि.सी. : लाम माया छपक्कै

उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशन
काजिस श्रेष्ठ: मार्‍यो मायाले
होम गुरुङ :लुकी लुकी
दिपेन्द्र तिमल्सिना :मेरो मायालाई
विक्रम चौहान: मञ्जरी
शंकर वि सी :लाम माया छपक्कै

उत्कृष्ट लोकदोहोरी छायाङ्कन
गणेश सापकोटा: लुकी लुकी
ज्ञानेन्द्र शर्मा: आधी कपाल
नवराज उप्रेती: फुटेका चुरा
राजेश धिमिरे: पानी पाएपछि
बुद्ध थापा: मञ्जरी

उत्कृष्ट लोकदोहोरी सम्पादन
निशान घिमिरे: पानपाते ओठ
प्रविण भट्ट : फुटेका चुराले
मनोज कार्की : मेरो मायालाइ
अमृत चापागाई : पानी पाए पछि
मिलन वि.क. : मञ्जरी

उत्कृष्ट डेउडा गीत
चक्र बम: ओए काजत
सूर्य वि.सी. : दशैं आयो
विष्णु धामी : गौमुलको पानी
निरुता खत्री : अछाम डौठैगडा
चाँदनी मल्ल: सुदुरपश्चिम मेरो कलेजीमा
भीम वि.सी. : साईबउ
विष्णा वि.सी. : सुदुरपश्चिम कति राम्रो

उत्कृष्ट डेउडा भिडियो
विनोद बोहोरा (बोग्टानी किंग): साईवउ
उमेश भट्ट: दशै आयो
गीता ढुंगाना : ओए काजल
विक्रम चौहान: ओए काजल
प्रमिला थापा: गौमुलको पानी

उत्कृष्ट काँठे गीत
उमा श्रेष्ठ: मिर्मिरे साईली
नवराज ढुंगाना: पिरतीमा दम छ
विक्रम जंग शाह: खोला खोल्सी
काव्य आचार्य: घैया मकै
नवराज घोरासैनी: मोटर साईकल
रुपक परियार: मन भरि
रामशरण आले: घैया मकै

उत्कृष्ट काँठे भिडियो
राज तामाङ: घैया मकै
आकाश श्रेष्ठ: सानु
विक्रम चौहान: पिरतीमा दम छ
एलिजा गौतम: सानु
संजिव ठकुरी: मिर्मिरे साईली

उत्कृष्ट भोजपुरी (भाषा) गीत
सन्तोष राज सहनी : तोहर से मैरिज करब
सेलिना कुंवर: तेरी गुपचुप जवानी
झोठन मेहता : मार ए राजा जी
नरहरी पे्रमी : गोरी खाली
अञ्जली पटेल : ए दिलवर

उत्कृष्ट लिम्बु भाषा गीत
सुसन साम्सोहाङ लिम्बु : माकसे फेक्ते
हस्त बहादुर लिम्बु : सिङ जागो फुङ
मन नेम्वाङ : नाङिन सेम्बे

उत्कृष्ट नेपाल भाषा गीत
सुमन मानन्धर : जमाना मथिं स्व
राजु कर्माचार्य : म्वय वम्द मयजु
कल्पना श्रेष्ठ : छंगु लँ स्वैच्वगुं मिखा
हरिराम महर्जन ‘ठेचो’ : माः अबु दतले
दिपेन्द्र बज्राचार्य : मयोजित:

उत्कृष्ट मैथली गीत
अञ्जु यादव: प्रिया हम्रा प्यार
रामवली यादव: हमरा मिथिला माहान
समिर खान: मिथिला हमार जान
सुनिता सरदार: हमर पाएल वजे
समिर खान: रक्षा बन्धन
भुल्टन यादव: चान्द सन चेहेरा

उत्कृष्ट मैथली भिडियो
दिनेश सिंह: आहाँ धड्कन छी
प्रदिप कुमार रसाईली: नाग आहाँ नागीन हम
राजाराम साह:हमर दिल मे आहाँ
आलम खान: किसान भैया
दिनेश सिंह: रक्षा बन्धन
संजय साह: मिथिला हमर जान
अशोक आर्यन यादव: प्रिया हम्रा प्यार

थारु भाषा गीत
राजेन्द्र शर्मा: मै हुँ थारु नेपाली
सोमती थारु: बाबाके सगरम
राजु चौधरी: धड्कन बनके
अनु चौधरी: चुडिया पाएल
समिक्षा चोधरी: मै हु थारु नेपाली
आनन्द कार्की: खोजु टु मे
सोमती थारु: चाहे कहो मदुवा

उत्कृष्ट थारु भिडियो
संगत चौधरी: खोजु टु मे
सुनिता दहित: बाबाके सगरम
विर चौधरी: ओई पगली
समु चौधरी: लेहेङ्गा चोल्याम
साहिल चौधरी: दिल मे तोहर
देवदास चौधरी: धिरे धिरे सजना
महिमा कुष्मी र ऋतिक शर्मा : मै हुँ थारु नेपाली

उत्कृष्ट तामाङ भाषा गीत
टिका बम्जन : ह्याङ्ला माया
विशाल योञ्जन : माया लाउ ङादा
मानदोर्जे तामाङ : ल्हुल्साला माया
लिलि योञ्जन : तोजा ल्हारी
माया स्याङ्वो : अम्मैली ज्यान खैलाला

उत्कृष्ट तामाङ भाषा भिडियो
दिपक तामाङ : देन्वा माया
अमृत कुमार लुङ्वा : झ्याई लासी
विक्रम लामा : माया लाउ ङादा
कृष्ण ब्लोन : राम्पुले मेला
मनोज थिङ : राजाको दरवार

उत्कृष्ट तामाङ सेलो
जीवन तामाङ : छोडेर जाने
जीवन बम्जन : चौरीं त गोठमा
रमिता स्याङ्तान : स्याङ्तान आप्पाको म छोरी
दोर्जे घलान : राम्पुले मेला
विशाल योञ्जन : आस्याङ्की छोरी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु