• चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयन सार्वजनिक

    म्यूजिक खवर
    प्रकाशित: २२ फाल्गुन २०७७, शनिबार

    समावेशी अवार्डको रुपमा परिचित ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी शुक्रबार उत्कृष्ट परेकाहरूको मनोनयन सूचि सार्वजनिक गरेको हो । पीम नेपालको प्रस्तुति रहेको यो अवार्डका लागि मुलधारका गीतसँगै भाषिक, पर्व र क्षत्रीय गीतहरुको पनि मनोनयन सार्वजनिक गर्रिको छ । कार्यक्रमका अध्यक्ष माधवराज खरेलका अनुसार यसपटकको अवार्डमा नेपाली मूलभाषा अन्तर्गत स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा, लिम्बु भाषा, भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको छ । आगामी चैतको तेश्रो साता यो अवार्ड काठमाडौंमा आयोजना गरिने भएको छ ।

    उत्कृष्ट ५ को मनोनयनमा परेकाहरु यसप्रकार छन् ।

    उत्कृष्ट राष्टिय भाव
    नारायण प्रसाद आचार्य: हामी हिमालका मुटु
    चन्द्रलाल तामाङ: कालापानी
    के.पी. शर्मा ओली : स्वदेशमै रोजगारी
    बद्री देशार: करोडौं नेपालीको ढुकढुकी
    अर्जुन राज भण्डारी: पूर्व पनि हाम्रै हो

    उत्कृष्ट गजल
    केशव राज आचार्य : म कैदी प्रेमको
    सरिता भारती : पहिलो भेटमै
    राज सागर : पिंउँदीन सराव
    केशव पौडेल : हिसाव नगर यार
    बी.बी.थापा : प्रेम पुजारी

    उत्कृष्ट युगल गायन
    सर्गम राई रअनु चौधरी : सूस्तरी सुस्तरी
    भीम चापागाई र मेलिना राई : स्चट्ट बसम देउरालीमा
    रानी शाक्य र कमल खत्री : कथा
    निशान भट्टराई र कविता शिवाकोटी : साईत जुरेन
    आनन्द कार्की र शान्ता खत्री कार्की : लाउँमाया पिरती

    उत्कृष्ट आधुनिक गीतकार (महिला)
    सुष्मा देवकोटा : दोवाटोमा
    प्रमिला बस्नेत : भंगेरी चरी
    राखी गौचन : खाली हुँदा
    सबुरवी : अरुको बन्न सकिन
    विमला हुमागाई : ढुङ्गा मुढा

    उत्कृष्ट आधुनिक गीतकार (पुरुष)
    महेश आचार्य : थाहा छैन जिन्दगीमा
    रामचन्द्र ढकाल : छटपटिले होकी
    राजेश गुरुङ : रहर
    चिरञ्जिवी भट्ट : आकाशकी चरी
    बिसु कमार के.सी. : नरोज माया हतारमा

    उत्कृष्ट आधुनिक गीत गायन (पुरुष)
    शिव परियार : आँसुको अर्थ–३
    गुणराज श्रेष्ठ : दोवाटोमा
    सुरेन्द्र कुमार थापा : खाली हुँदामा
    नरेन्द्र प्यासी : कसको मुटु कती दुख्छ

    उत्कृष्ट आधुनिक गीत गायन महिला
    अस्मिता श्रेष्ठ : भन्छेउ मलाई
    मेलिना राई : कसको मुटु कती दुख्छ
    अनु चौधरी : सुस्तरी सुस्तरी
    रचना रिमाल : भंगेरी चरी
    लक्ष्मी पुरी प्रधान : माया विरानी

    उत्कृष्ट पप गायन
    सचिन रौनियार : जोगी भएँ
    मेलिना राई : हाम्रो मिलन
    चिञ्जिवी भण्डारी : बदमास
    संजीव सिंह राना : तिम्ले जस्तै
    जिना रासाईली : अरुको त बन्न सकिन

    उत्कृष्ट पप गीतकार
    रमेश दाहाल : मेल्टरीको जुत्ता
    विजयदेव गिरी : आफ्नै माया
    प्रकाश विष्ट : जाली जिन्दगी
    जनक विवश न्यौपाने : मुनामदन-२
    अम्बिका गुरुङ : चाखुम चाखुम

    उत्कृष्ट नव गीतकार (आधुनिक/पप)
    होम राज श्रेष्ठ : घार्र घुर्र
    शिर्षक धिमिरे : लाजको घुम्टो
    ज्ञान बहादुर लामा : त्यो रात
    कमल राज केशी : कसको मुटु कती दुख्छ

    उत्कृष्ट लोकपप गायन (पुरुष)
    सुनिल कटुवाल : केटो अलि कमाउने होस
    कृष्ण काफ्ले : चाखुम चाखुम
    रामजी खाँड : आफ्नै माया
    शिव परियार : रानी
    पवन गिरी : मेल्टरीको जुत्ता

    उत्कृष्ट लोकपप गायन (महिला)
    सुजाता के.सी. : बाजा बजाउदै
    सुजाता बर्मा : मुना
    अनिता कुँवर : घार्र घुर्र

    उत्कृष्ट लोकपप संगीतकार
    सरोज प्याकुरेल : आफ्नै माया
    भीम वि.सी. : बदमास
    दीपक शर्मा : जोगी भए
    सर्गम राई : हाम्रो मिलन
    अर्जुन पोखरेल : बजाबजाउदै

    उत्कृष्ट आधुनिक संगीतकार
    सरोज कोईराला : क्या बात
    अश्मि रिजाल: कस्को मुटु कती दुख्छ
    किरण कंडेल : खाली हँदा
    ज्योती प्रकाश : आकाशको चरी
    पदम साम्सोहाङ लिम्बु : नरुनु है मेरी

    उत्कृष्ट नव गायन (पप/आधुनिक)
    सुकन्तला प्रसाई : चरी भरर
    अन्तरा : आमा
    रमित थिङ : नाच माया
    जे.पी. रेग्मी : तिमीलाई सम्झँदै निदाए
    अपेक्षा खनाल : नाच माया

    उत्कृष्ट भिडियो निर्देशन आधुनिक
    जीवन शाही : कथा
    जनक सिंह : मुना मदन २
    अञ्जन शर्मा : दोष
    प्रकाश धिताल : एउटा कथा
    श्रीजन बराल : हेर यो मुटुमा

    उत्कृष्ट भिडियो निर्देशन (लोकपप)
    लिगेश भट्टराई : लाउँ माया पिरती
    सरोज वली : फुल फुलेको बन
    दिलिप ओखेडा : बदमास
    काजिश श्रेष्ठ : साईत जुरेन
    दीपक आचार्य : मेल्टरीको जुत्ता

    उत्कृष्ट कोरियो ग्राफर
    राहुल शाह : रानी
    माइकल चन्द : छककै परे
    गम्भिर विष्ट : फुटेको चुरा (लोकदोहोरी)
    सन्तोष राजवहाक : माछी भुल्यो (काँठे)

    उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप)
    सनम कठायत: दोष
    दिलिप रायमाझी: साईत जुरेन
    पे्रम भारती: माया गरन
    दृश्य सुवेदी: ढुङ्गा मुढा
    प्रदिप बास्तोला: पिपल चौतारी

    उत्कृष्ट मोडल महिला (आधुनिक/लोकपप)
    शिलाष्मा हमाल: क्या वात
    प्रिया न्यौपाने: एउटा कथा
    याङ्सु श्रेष्ठ: मुना मदन-२
    बिद्या कुवँर: खाली हुंदा
    मरिस्का पोखरेल: कथा

    उत्कृष्ट नव मोडल (पप/आधुनिक)
    अनिता गिरी: सजाएर तिम्रो माया
    मनिषा पोखरेल: बाध्यताले टाढा भएँ
    बिवश ठगुन्ना: भुपु माया
    रञ्जन शाह: मुटु मात्रै
    दिपेन्द्र सोनाम: बदमास
    सिमा ढकाल: आफ्नै माया
    अमृता खनाल: पिपल चौतारी

    उत्कृष्ट सम्पादन (आधुनिक)
    राजेश कुमार: लाख विन्ती
    विनोद बम: भोकले मर्छु
    सुर्य लामा: दुई मुटु
    विकास धमला: आँशुको अर्थ-३

    उत्कृष्ट सम्पादन (लोकपप)
    सुरेश कुमार राउत: बाडुली
    विजय ज्ञवाली: आफ्नै माया
    विकाश दाहाल: चाखुम चाखुम
    सुप्रिम पराजुली: मुना
    जीवन थापा: मेल्टरीको जुत्ता

    उत्कृष्ट छायाँकन (पप/आधुनिक)
    हर्कमान वाइबा: बाटो भन तिम्रो गाउँको
    ज्ञानेन्द्र शर्मा: मायाको सुगन्ध
    अर्जुन तिवारी: बाजा बजाउदै
    नवराज उप्रेती: फुल फुलेको बन

    उत्कृष्ट चेतना मुलक भिडियो निर्देशन
    राजु लामा: कालापानी
    मोहन निरौला: स्वदेशमै रोजगारी
    दिनेश अधिकारी: बोकी सधै दुनियाँमा

    उत्कृष्ट बाल नव प्रतिभा
    प्रिन्स लम्साल: ढाकाटोपी शिरैमा
    दिपिका कंडेल: बानी चकचके
    सम्राट दाहाल: नेपाली वर्णमाला
    आयुषा गौतम: सानु
    सम्राट दाहाल: नेपाली अंक गणित

    उत्कृष्ट उत्कृष्ट चाडपर्व गीत
    रश्मी चौधरी: आयो होली
    पुष्कर जंगम: मारुती नन्दन
    अश्मि रिजाल: देउसी रे (नेपाली)
    दिनेश सिंह: देउसी रे (मैथली)

    उत्कृष्ट मौलिक गीत
    मुकुन्द जि.सी. : थरुनी व्युटिफुल छे (थारु भाका)
    सोमा खत्री: बोकी सधै दुनियामा (चेतामुलक गीत)
    घमेश दुलाल: सानु (काँठे भाका)
    विष्णा विरही वि.सी.: सुदुर पश्चिम कति राम्रो (डेउडा भाका)

    उत्कृष्ट एरेन्जर
    राजेन्द्र बजगाई: साईत जुरेन
    विष्णु तामाङ: घैया मकै (काँठे)
    प्रयास दोङ: रामपुले मेला (सेलो)
    टेकराज अवस्थी: बाबाके सगरम मुरिया (थारु)
    शैलेन्द्र विश्वकर्मा: देउसी रे (मैथली)

    उत्कृष्ट लोकदोहोरी गीतकार
    गौतम शेर्पा: मञ्जरी
    दीपक कंडेल: बानी चकचके
    सामना शाह: पानी पाए पछि
    विरही कार्की: आमा-५
    सोनी: मार्‍यो मायले

    उत्कृष्ट लोकदोहोरी संगीतकार
    अनिल खनाल: कस्तो यो खेल
    भगिरथ चलाउने: पानी पाएपछि
    बद्रि पाठक: मञ्जरी
    प्रेम सापकोटा सोनु : जाले रुमाल
    प्रदिप अधिकारी: मस्यौरी

    उत्कृष्ट लोकदोहोरी गायन (पुरुष)
    प्रकाश सपुत: फुटेका चुराले
    तेजस रेग्मी: पानपाते ओठ
    अमृत भारती: बेसारे माया
    प्रेम सापकोटा ‘सोन’: जाले रुमाल
    कमल वि.सी. ‘माल्दाई’: मार्‍यो मायाले

    उत्कृष्ट लोकदोहोरी गायन (महिला)
    गीता सेञ्चुरी: ओठमा लाली
    अनिता चलाउने: फुटेका चुराले
    समिक्षा अधिकारी: आधी कपाल
    मिना लामा: अधेरीमा अज्यालो टुकी
    रिना के.सी. : नौजाले

    उत्कृष्ट लोकदोहोरी (नवगायक)
    केशव रिजाल: नौजाले
    अर्पण राज गिरी: मिठो पिरती
    लक्ष्मी दाहाल: यो दिलको ट्रेन्डिङ

    उत्कृष्ट लोकदोहोरी मोडल (महिला)
    करिष्मा ढकाल: नौजाले
    एलिजा गौतम: आधी कपाल
    नम्रता श्रेष्ठ: फुटेका चुरा
    सन्ध्या सानु: मुना पलायो
    एलिना रायमाझी: बानी चकचके

    उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष)
    लोमस शर्मा: अधेरीमा उज्याले
    रामजी खाँड: जाले रुमाल
    महेन्द्र गौतम: नौजाले
    जय किशन बस्नेत: बानी चकचके
    शंकर वि.सी. : लाम माया छपक्कै

    उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशन
    काजिस श्रेष्ठ: मार्‍यो मायाले
    होम गुरुङ :लुकी लुकी
    दिपेन्द्र तिमल्सिना :मेरो मायालाई
    विक्रम चौहान: मञ्जरी
    शंकर वि सी :लाम माया छपक्कै

    उत्कृष्ट लोकदोहोरी छायाङ्कन
    गणेश सापकोटा: लुकी लुकी
    ज्ञानेन्द्र शर्मा: आधी कपाल
    नवराज उप्रेती: फुटेका चुरा
    राजेश धिमिरे: पानी पाएपछि
    बुद्ध थापा: मञ्जरी

    उत्कृष्ट लोकदोहोरी सम्पादन
    निशान घिमिरे: पानपाते ओठ
    प्रविण भट्ट : फुटेका चुराले
    मनोज कार्की : मेरो मायालाइ
    अमृत चापागाई : पानी पाए पछि
    मिलन वि.क. : मञ्जरी

    उत्कृष्ट डेउडा गीत
    चक्र बम: ओए काजत
    सूर्य वि.सी. : दशैं आयो
    विष्णु धामी : गौमुलको पानी
    निरुता खत्री : अछाम डौठैगडा
    चाँदनी मल्ल: सुदुरपश्चिम मेरो कलेजीमा
    भीम वि.सी. : साईबउ
    विष्णा वि.सी. : सुदुरपश्चिम कति राम्रो

    उत्कृष्ट डेउडा भिडियो
    विनोद बोहोरा (बोग्टानी किंग): साईवउ
    उमेश भट्ट: दशै आयो
    गीता ढुंगाना : ओए काजल
    विक्रम चौहान: ओए काजल
    प्रमिला थापा: गौमुलको पानी

    उत्कृष्ट काँठे गीत
    उमा श्रेष्ठ: मिर्मिरे साईली
    नवराज ढुंगाना: पिरतीमा दम छ
    विक्रम जंग शाह: खोला खोल्सी
    काव्य आचार्य: घैया मकै
    नवराज घोरासैनी: मोटर साईकल
    रुपक परियार: मन भरि
    रामशरण आले: घैया मकै

    उत्कृष्ट काँठे भिडियो
    राज तामाङ: घैया मकै
    आकाश श्रेष्ठ: सानु
    विक्रम चौहान: पिरतीमा दम छ
    एलिजा गौतम: सानु
    संजिव ठकुरी: मिर्मिरे साईली

    उत्कृष्ट भोजपुरी (भाषा) गीत
    सन्तोष राज सहनी : तोहर से मैरिज करब
    सेलिना कुंवर: तेरी गुपचुप जवानी
    झोठन मेहता : मार ए राजा जी
    नरहरी पे्रमी : गोरी खाली
    अञ्जली पटेल : ए दिलवर

    उत्कृष्ट लिम्बु भाषा गीत
    सुसन साम्सोहाङ लिम्बु : माकसे फेक्ते
    हस्त बहादुर लिम्बु : सिङ जागो फुङ
    मन नेम्वाङ : नाङिन सेम्बे

    उत्कृष्ट नेपाल भाषा गीत
    सुमन मानन्धर : जमाना मथिं स्व
    राजु कर्माचार्य : म्वय वम्द मयजु
    कल्पना श्रेष्ठ : छंगु लँ स्वैच्वगुं मिखा
    हरिराम महर्जन ‘ठेचो’ : माः अबु दतले
    दिपेन्द्र बज्राचार्य : मयोजित:

    उत्कृष्ट मैथली गीत
    अञ्जु यादव: प्रिया हम्रा प्यार
    रामवली यादव: हमरा मिथिला माहान
    समिर खान: मिथिला हमार जान
    सुनिता सरदार: हमर पाएल वजे
    समिर खान: रक्षा बन्धन
    भुल्टन यादव: चान्द सन चेहेरा

    उत्कृष्ट मैथली भिडियो
    दिनेश सिंह: आहाँ धड्कन छी
    प्रदिप कुमार रसाईली: नाग आहाँ नागीन हम
    राजाराम साह:हमर दिल मे आहाँ
    आलम खान: किसान भैया
    दिनेश सिंह: रक्षा बन्धन
    संजय साह: मिथिला हमर जान
    अशोक आर्यन यादव: प्रिया हम्रा प्यार

    थारु भाषा गीत
    राजेन्द्र शर्मा: मै हुँ थारु नेपाली
    सोमती थारु: बाबाके सगरम
    राजु चौधरी: धड्कन बनके
    अनु चौधरी: चुडिया पाएल
    समिक्षा चोधरी: मै हु थारु नेपाली
    आनन्द कार्की: खोजु टु मे
    सोमती थारु: चाहे कहो मदुवा

    उत्कृष्ट थारु भिडियो
    संगत चौधरी: खोजु टु मे
    सुनिता दहित: बाबाके सगरम
    विर चौधरी: ओई पगली
    समु चौधरी: लेहेङ्गा चोल्याम
    साहिल चौधरी: दिल मे तोहर
    देवदास चौधरी: धिरे धिरे सजना
    महिमा कुष्मी र ऋतिक शर्मा : मै हुँ थारु नेपाली

    उत्कृष्ट तामाङ भाषा गीत
    टिका बम्जन : ह्याङ्ला माया
    विशाल योञ्जन : माया लाउ ङादा
    मानदोर्जे तामाङ : ल्हुल्साला माया
    लिलि योञ्जन : तोजा ल्हारी
    माया स्याङ्वो : अम्मैली ज्यान खैलाला

    उत्कृष्ट तामाङ भाषा भिडियो
    दिपक तामाङ : देन्वा माया
    अमृत कुमार लुङ्वा : झ्याई लासी
    विक्रम लामा : माया लाउ ङादा
    कृष्ण ब्लोन : राम्पुले मेला
    मनोज थिङ : राजाको दरवार

    उत्कृष्ट तामाङ सेलो
    जीवन तामाङ : छोडेर जाने
    जीवन बम्जन : चौरीं त गोठमा
    रमिता स्याङ्तान : स्याङ्तान आप्पाको म छोरी
    दोर्जे घलान : राम्पुले मेला
    विशाल योञ्जन : आस्याङ्की छोरी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु