• के के भयो नवोदितमा

    म्यूजिक खबर
    प्रकाशित: ११ फाल्गुन २०७०, आईतवार

    काठमाडौं, १० फागुन । काठमाडौंको नवोदित कलेजमा शनिबार कलाकारहरुको जमघट हुँदा कलेजका विद्यार्थीहरुको तालीले कलाकारलाई झन् हौसला थप्यो । नवोदित कलेजको वेलकम प्रोग्राममा कलाकारहरु गायिका वीमा कुमारी दूरा, साहिमा श्रेष्ठ, दीपा पन्त, विरही कार्की, दावा लामा लगायतको उपस्थितिले कलेजका विद्यार्थीहरुमा मनोरञ्जन प्रदान गरेको थियो भने नारायण ढकाल लगायतका कलाकारहरुको नृत्यले पनि रोचकता थपेको थियो ।
    गायक विरही कार्कीले आमा गीत गाउँदा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं उपस्थित अतिथिहरु भावुक बनेका थिए भने मायालु हजार र होला मायालु गाउँदा सबैको नृत्य हेर्नलायक भएको थियो । त्यस्तै गायिका विमाकुमारी दूराको गीतबाट पनि सबैलाई आफ्नो गाउँ र अतितलाई सम्झाएको थियो ।
    त्यस्तै गायिका साहिमा श्रेष्ठका गीतहरुमा पनि विद्यार्थी एवं अतिथिहरुलाई नचाएको थियो । साहिमाले मस्तीलगायतका चर्चित गीतहरु प्रस्तुत गरिरहँदा सबैले वाही वाही गर्दै तालीले अझ हौसला थपिदिएको थियो । त्यस्तै गायिका दीप पन्तको कालो गाजलले पनि सबैलाई नचाएको थियो । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    bima kumari dura

    Nabodit College Welcome Program_ Bima Kumari Dura

    birahi karki

    Nabodit College Welcome Program_ Birahi Karki

    deepa panta

    Nabodit College Welcome Program_ Deepa panta

    naboditc

    Nabodit College Welcome Program_ Comedy

    naboditd

    Nabodit College Welcome Program_ Dance

    naboditwc

    Nabodit College Welcome Program_ Dance

    narayan

    Nabodit College Welcome Program_ Narayan Dhakal Dance

    nbaodit

    Nabodit College Welcome Program_ Dance

    rajendra adhikari

    Nabodit College Welcome Program_ Bima Kumari Dura_Rajendra Adhikari

    sahima shrestha

    Nabodit College Welcome Program_ Sahima Shrestha

     

    Programe Video click this

    [youtube]http://www.youtube.com/watch?v=c9qJSEUPwe0[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु