• ‘नाच मेरी आमा’मा कलाकार सानुको निर्देशन र ठुम्का ! हेरौं भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: २० श्रावण २०७५, आईतवार

    श्रावण २०, काठमाडौं । पछिल्लो समयमा तीज गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ । यहि क्रममा नाच मेरी आमा बोलको गीत पनि सार्वजनि भएको छ । जिज्ञासु पौडेलको सुन्दर शब्द तथा रेनुका पौडेलको स्वर रहेको गीतमा कलाकार सानु पाण्डेयले भिडियोलाई निर्देशन गरेकी छिन् । गीतमा सानु सिताको साथमा सानु नै फिचरीङ भएकी छिन् ।

    जिज्ञासु पौडेलकै संगीत रहेको गीतमा आमालाई सारा दुःख भुलेर नाँच्न र हाँस्न आग्रह गरिएको छ ।

    महेश महराको छायान्कन रहेको गीतको भिडियोमा चेतन सागरको सम्पादन रहेको छ ।
    हेरौं भिडियो !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु