• ओम कृष्णको “हेरन” मा निराजन र आँचल

    म्यूजिक खवर
    प्रकाशित: १८ चैत्र २०७७, बुधबार

    काठमाडौं । ओम कृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत “हेरन” सार्वजनिक भएको छ। जहाँ दिपक आरजेको शब्द संगीत सुन्न सकिन्छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत संगीतमा लागिरहेका श्रेष्ठले २००२ मा पहिलो गीत रेकर्ड गराएका थिए ।

    निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा निराजन प्रधान र आँचल शर्मा देखिएका छन्। म्युजिक भिडीयोमा बुद्द थापा र हर्सि सिंहको छायांकन ,प्रविन श्रेष्ठको सम्पादन र कलर समाबेस छ। गीत निर्माणमा एस पिपुल एजुकेसन र हर्बोउर कलेजले सहकार्य गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु