आर्शिवादको ‘प्रेम पत्र’ मा निशानको स्वर, प्रमोदको संगीत

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७८, आईतवार
प्रमोद पन्त Pramod Panta

काठमाडौं । सुमधुर स्वरका धनि गायक निशान भट्टराईको स्वरमा ‘प्रेम पत्र’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । प्रमोद पन्तको सङ्गीत रहेको गीतका शब्द आशिर्वाद पन्तले लेखेका हुन् ।

गीतको भिडियोमा कमल सिंह र श्रेया कार्कीको अभिनय रहेको छ । सोनम पाख्रीनको निर्देशन र निमबाबु तामाङको नृत्य निर्देशन रहेको छ । आशिर्वाद म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई ज्ञान चापागाईंले छायांकन र सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु