• निशु ढकालको ‘मेरो प्रेम’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १५ असार २०७६, आईतवार

    गायिका निशु ढकालको स्वरमा रहेको गीत ‘मेरो प्रेम’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नवीन के तिल्मिसिनाको शब्द,सङ्गीत र एरेञ्ज रहेको गीतको भिडियो पनि नवीन कै निर्देशनमा रहेको छ । भिडियोमा किशोर र स्मारिकालाई फिचरिङ गरिएको छ भने सुनिल शाहीले भिडियोलाई छायाँकन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु