• गायिका नित्याशिवा र शम्भु रैकाको आवाजमा ” दिल चोरी लैजाउ “ हेर्नुहोस भिडियो

    म्यूजिक खबर
    प्रकाशित: १५ पुष २०७५, आईतवार

    काठमान्डौँ , पुस १५
    ओएस आर डिजिटल को प्रस्तुतिमा गायिका नित्याशिवा र शम्भु रैकाको आवाज रहेको ” दिल चोरी लैजाउ “ बोलको गीत को भिडियो सार्र्वजनिक भएको छ । शंकर अधिकारी घायल को शब्द तथा संगीत रहेको छ । गीतमा आफना प्रेमीलाई दिल चोरेर लैजानको लागी आग्रह नित्या शिवाले गरेकी छन । निकै आकर्षक रुपमा प्रेमका सम्वादहरुलाई समेटिएको छ । आफनी मायालुलाई मुटुमा सजाउनको लागी आफु तयार रहेको गायकले प्रतिउत्तममा बताएका छन ।
    रामेश्वर हुमाँगाईँ को छायांकन ,युबराज खत्री को सम्पादन , शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतमा दीक्षा रैला र विशाल रेग्मी को अभिनय रहेको छ ।
    ” दिल चोरी लैजाउ ” को भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु