नित्याशिवाको आवाज मा ‘फिलिली फिलिली’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २० असार २०७६, शुक्रबार

गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका हुन नित्याशिवाको आवाजमा रहेको फिलिली फिलिली बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । नेपाली कथानक चलचित्र सम्हाली राख है मा समावेश भएको सो गीतमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । राजेश कुमार को संगीत तथा शंकर अधिकारी घायलको शव्दमा सम्हाली राख है बाट सिलिली सिलिली पिरतिको डुङा फिलिली बोलको लिरिकल भिडियो एबि पिक्चर्स को युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । शंकर कार्की को निर्माण र राजु लामा को निर्देशनमा यो चलचित्र निर्माण भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु