‘सजाएको थिए तिमीलाई” लिरिकल भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७६, बिहीबार

संचारकर्मी तथा निर्देशक भोला सुबेदी (आर्जे प्रणब) को संगीतमा तयार भएको गीत “सजाएको थिए तिमीलाई” । को लिरिकल भिडियो सार्वजनिक भएको छ । संचारकर्मी भरत घिमिरेको शब्दमा तयार भएको आधुनिक गीत स्याड भर्शनमा तयार परेकाछन। करिब दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्दशक १७ भन्दा बढी नेपाली फिल्ममा मुख्य शाहायक निर्देशक भएर काम गरिसकेका आर्जे प्रणबको संगीतमा यो पहिलो कोसिस हो। करिब ९ वर्ष देखि रेडियोमा बोल्दै आएका प्रणब त्यहि संगीतको श्रोता हुँदै अहिले संगीत भर्न सकेको उनले बताए। गायक ओम सुनारको स्वर र एरेन्जमा तयार भएको यस गीतको संगीत उनले भिडियोको अनुरुप कथा बुन्दै संगीत भरेको उनले बताए यस गीतको भिडियो निर्माणको क्रममा रहेको उनले जनाकारी दिए। अहिले लिरिकलको जमाना छ र पहिला अडियो सार्वजनिक गरौ र यसबाट पाएको प्रतिक्रिया पछि बल्ल भिडियो निर्माण गर्ने छु।तुलसा नारायाण क्रीयटिभ मिडियाले बजार ब्यबस्थापन गरेको यस गीतको भिडियोको लागि लिड मेल तथा फिमेल मोडल आबसेकता रहेको पनि जानकारी दिएको छ। इछुक्क १७ देखि २५ बर्ष सम्मको कलाकारहरुले आफ्नो पुरा नाम ठेगाना र नम्बर सहित सार्वजनिक गीतको युटुबडिस्क्रिब्सनम उल्लेखित ठेगानामा पठाउन सक्नुहुनेछ। सर्तहरु लागु हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु