• सिता र साङ्पोको “पैसा नै सब हो नभन” सार्बजनिक(भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार

    काठमाडौँ – गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर स्वरमा नयाँ गित “पैसा नै सब हो नभन” को लिरिकल भिडियो सार्बजनिक भएको छ । बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय संगीतकार प्रकाश लेप्चाको संगीत रहेको गितको लिरिकल भिडियो बिष्णु बिरही श्रेष्ठले निर्माण गरेका हुन् ।

    सयौं लोकप्रिय गीतहरुमा आफ्नो शब्द भरिसकेकी साहित्यकार तथा बरिष्ट गीतकार अम्बिका गुरुङ बहुप्रतीभाकि खानि हुन् ।गायिका सिता सेपाल्चु साम्पाङ् र गायक साङ्पो लामाको सुमधुर आवाज रहेको सार्बजनिक भिडियो “पैसा नै सब हो नभन” ले समसामाहिक बिषय बस्तुलाइ समेटेको छ । हेर्नुहोस भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु