• पशुपति शर्मा र देवी घर्तीको तीजको कोसेली (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ असार २०७६, शुक्रबार

    काठमाडौं असार २६ गते लोकप्रिय गायक तथा सर्जक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक भएको छ । देवी घर्ती राजु ढकाल, सुस्मिता घर्ती र पशुपति शर्माको स्वरमा रहेको यश गीतमा शब्द संगीत गायक शर्माकै रहेको छ । दुर्गा पौडेलको निर्देशनमा गायक गायिका सबैलको अभिनय रहेको छ भिडियोलाई विजय बुढा मगरले खिचेका हुन् भने निविन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई ‘गायिका देवी घर्ती र राजु ढकालको अफिसियल युट्युब च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु