पशुपति र देवी, राजु र सुष्मिता जोडी बनेपछि ‘सुहायो चौपट्टै’ हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७६, सोमबार

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समयमा तीज विशेष गीतहरू पनि सार्वजनिक हुने क्रम बढ्दो छ ।
यसै क्रममा पशुपति शर्मा, राजु ढकाल, देबि घर्ती र सुस्मिता घर्तीको आवाजमा नयाँ गीत ‘सुहायो चौपट्टै’ सार्बजनिक भएको छ ।
तीजे गीतको सम्राटका रुपमा चिनिएका पशुपति शर्मा, नेपाली लोकदोहोरीमा सर्वाधिक स्वर दिने देवी घर्ती सहित, लोकप्रिय गायक राजु ढकाल र सुस्मिता घर्ती मगरको सहकार्यमा ‘सुहायो चौपट्टै’ तीज गीत आजमात्रै गायिका देबि घर्ती मगर को आफ्नै युट्युबमार्फत सार्वजनिक गर्नु भएको छ।

भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु