चलचित्र ‘पायल’को पोष्टर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रालिले निर्माण गरेको चलचित्र ‘पायल’को पोष्टर सार्वजनिक भएको छ । सामाजिक कुरितीका विरुद्ध सामाजिक तथा पारिवारिक कथासँगै नारी संवेदनशिलतामा तयार पारिएको चिलचित्रमा ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, उदय सुब्बा, रिया श्रेष्ठ, यासेली योङहाङ, बबिता नेयोङहाङ, भिम थेबे, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, सागर केरुङ, रामकृष्ण नेउपाने, अर्मान खान, देव नेपाल, कुइसाङ रुम्बा, विश्व मुखिया, प्रेम आले, मेख मगर, अजय खडकालगायतका कलाकारको अभिनय रहेको छ । दिनेश लिङ्देनको कथा र निर्देशनमा चलचित्रमा टिका भण्डारी र विकास चौधरीको सङ्गीत, कुमार महर्जनको द्वन्द्व, ज्ञानु राईको छायांकन, दिनेश माङमुको नृत्य र वीरेन्द्र श्रेष्ठ, विन्दु परियार, नुमा इङनाम, डा, सुजित यादवको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु