लोकप्रिय गायक अमृत खातीलाई पितृशोक

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बाग्मती प्रदेशका सचिव लोकप्रिय गायक अमृत खातीलाई पितृशोक परेको छ । गायत खातीका बुबा नरबहादुर खातीको उपचारका क्रममा भक्तपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित स्व. खातीको भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो ।

म्यूजिक खबर परिवार स्व.नरबहादुर खातीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु