आए प्रदीप ‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ भन्दै (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७६, बुधबार

गायक प्रदीप लकान्द्रीको ‘जाऊँ साथी फर्केर आफ्नै घरदेश’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त स्वेदशप्रेमी गीतमा लकान्द्रीको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ ।कृष्णभक्त राईको सङ्गीत संयोजन र मुस्कान मुकारुङको रेकर्ड मिक्सिङ रहेको छ ।  उक्त गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । भिडियोलाई जीवन मुकारुङले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु