प्रकाश सपूतको ‘लालुमै लालुमै’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । लोक गायक प्रकास सपुतको नयाँ गीत ‘लालुमै लालुमै’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा तारा थापा र विवेक थापाको सुमधुर स्वरमा सजिएको ‘लालुमै लालुमै’ बोलको गीतमा शब्द तथा संगीत सुरज थापाको रहेको छ । सोही गीतको भिडियोमा प्रकाश सपुतलाई रियाशा दाहाल र कुमार लामाले सात दिएका छन् ।

भने भिडियोमा प्रकाश दुई भूमिकामा देखिएका छन भने भिडियोमा प्रकाश र रियाशा दाहालको जोडी बबाल सुवाएको छ र कुमार लामाको पनि निकै राम्रो नृत्य हेर्न सकिन्छ छ । उक्त गीतकोभिडियोलाई सुरज थापाले निर्देशन गरेका हुन् भने उत्तम हुँमागाइँले छायांकन गरेका हुन् र सोही गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु