• गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” हेर्नुहोस भिडियो ।

    म्यूजिक खबर
    प्रकाशित: २० जेष्ठ २०७६, सोमबार

    रोशन पोखरेल , काठमान्डौँ ।
    आधुनिक सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा “सधैं तिम्रो यादमा” गीतको भिडियो सार्वजनिक भएको छ । जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।

    प्रेमील मनको भित्री व्याथालाई गीतमा समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको भिडियोमा रहेको छ ।शिल्पा पोखरेल , रोहित बावा , कुमार थापा अनिता घिसिङ र सरु खत्रीको अभिनय भिडियोमा रहेको छ ।

    “सधैं तिम्रो यादमा” गीतको पुरा भिडियो हेर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु