नयाँ गीत ‘दाई कि साली’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार

सिम्पल किरातीको शब्द र प्रनिश बुढाथोकीको स्वरमा रहेको गीत ‘दाई कि साली’बोलको गीत सार्वजनिक भएको छ । अविनाश राईको सङ्गीत रहेको र अनुप चापागाईंले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा, सुनिल क्षेत्री र करण श्रेष्ठको अभिनय रहेको छ ।उत्सब दाहालको छायाँकन रहेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका छन् । र भिडियोलाई त्रिशा बुढाथोकीले निर्माण गरेकी हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु