असार लाग्नासाथ ढाकाराम र प्रीति आलेको तीज गीत ‘हङकङको साडी’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ४ असार २०७६, बुधबार

काठमाडौँ । लोक गायक ढाकाराम पौडेलको असार लाग्नासाथ ‘हङकङको साडी’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा ढाकारामकै लय तथा शब्द स्वर रहेको छ । भने उनलाई गायिका प्रीति आलेको साथ दिएकी छिन् । गीतमा दिपेश लामाले संगीत संयोजन गरेका छन् । त्सतै भिडियो काजिश श्रेष्ठको निर्देशन रहेको छ भने सुरेश श्रेष्ठको छायंकन तथा प्रवीन भट्टले सम्पादन गरेका छन् । क्त भिडियोमा निर्देशक काजिशकै र सिता नेपालीको अभिनय रहेको छ । तीज आउनभन्दा अगावै गीत बजारमा ल्याएर आफ्ना दर्शक स्रोतालाई मनोरञ्जन दिनुमा कलाकारको धर्म आफूले ठानेको छु भने गायक तथा गीतकार ढाकाराम पौडेलले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु