मोहन राईको ‘मायाको खेल’ सार्बजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १२ असार २०७६, बिहीबार

मोहन राईको स्वरमा रहेको ‘मायाको खेल’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । गीतमा दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको सङ्गीत रहेको छ। राजेन्द्र महर्जनको निर्देशन रहेको गीतको भिडियोमा प्रियंका कार्की,आयुष्मान देशराज जोशी र डिजन भट्टराईलाई फिचरिङ गरिएको छ । भिडियोमा सुमित राजभट्को क्यामरा र नृत्य निर्देशन सुष्मा कोइरालाको रहेको छ । भने विप्लव आर पोखरेलको सम्पादन रहेको छ । गीतलाई हाइलाइट्सनेपालले सार्वजनिक गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु