पूर्ण राईको स्वरमा ‘म त जलेर मर्ने मान्छे’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७६, बुधबार

काठमाडौं । पूर्ण राईको स्वरमा म त जलेर मर्ने मान्छे बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । उक्त गीतमा गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द तथा संगीतमा रहेको रहेको छ भने सोही गीतमा सन्तोष प्रगाढको एरेन्ज रहेको छ ।

स्याड भर्सनको उक्त गीतको म्युजिक भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने सोही गीतको भिडीयोमा ऋचा थापा, अर्मान खान, भुपाल केसी र मनोज ओलीको अभिनय रहेको छ । म त जलेर मर्ने मान्छे बोलको गीतको भिडियोलाई बुद्ध थापाको छायाँकन गरेका हुन भने बिकास दाहालले सम्पादन गरेका हुन । उक्त गीतको भिडियोलाई हाईलाइस नेपालको युट्बच्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु