• आर.के खत्रीको ‘कसरी भनुँ’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २९ बैशाख २०७६, आईतवार

    आर.के खत्रीको शब्द, सङ्गीत र स्वरमा रहेको ‘कसरी भनुँ’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई विकी पुलामीको निर्देशन गरेका हुन ।
    भिडियोमा विश्व शर्मा र नमिता भुसाल फिचर्ड गरिएको छ ।रिकेश गुरुङले ऐरेन्ज गरेको गीतमा कुन्चोक शेर्पाको छायाँकन रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको सम्पादन रहेको छ ।भिडियोको आधा भन्दा बढि छायाँकन अमेरिकामा गरिएको हो । नेपालमा जन्म भएपनि अमेरिकालाई कर्मथलो गदै आएका विश्व र नमिताले यसअघि पनि थुप्रै गीतहरुमा एकसाथ काम गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु