• रवी ओडको स्वरमा ‘दिलको फ्रेममा’ सार्बजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

    नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’बोलको गीत सार्वजनिक भएको छ । देवल भण्डारीको शब्द र दीपक शर्माको सङ्गीत रहेको छ भने साहस शाक्यको सङ्गीत संयोजन रहेकोे छ । भिडियोलाई शुभ्रतराज आर्चायले निर्देशन गरेका हुन । भिडियोमा आंचल शर्मा र पुष्प खड्काको फिचर्ड गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु