• राधिका हमाल र गायक पुर्ण बुढा मगरको आवाजमा मारुनी गीत ‘जोरै मुरली ’ हेर्नुहोस भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ८ कार्तिक २०७५, बिहीबार

    रोशन पोखरेल , कात्र्तिक ८
    नेपाली मौलिक लोकभाकाका सिर्जनाहरु बजारमा कमै मात्रामा आइरहेको अवस्थामा म्युजिक बैँक नेपाल प्रा लीको प्रस्तुतिमा बहु चर्चित गायिका राधिका हमाल र गायक पुर्ण बुढा मगरको आवाजमा रहेको निकै मौलिक भावनामा सजिएको लोकदोहोरी गीत ‘जोरै मुरली ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा अधिक मात्रामा मौलिक बाजा तथा मौलिक थेगोबाट सजाइएको छ ।
    गीतमा पु्र्ण बुढा मगरको शब्द तथा लय सिर्जना रहेको छ भने गीतलाई कृष्ण पुनले एरेन्ज गरेका छन । हरिश महराको छायाँकन , विष्णु शर्माको सम्पादन , याम गुरुङको निर्देशन भिडियोमा रहेको छ । मौलिक लोक लयमा आधारित गीतमा एम बि गुरुङ र शशि पुन देसरको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु