रादिप सुनुवार र लक्ष्मीको दशैँ गीत ‘धतुर धासी’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०७६, शुक्रबार

काठमाडौं । नेपालीहरुको महान् चार्ड वडा दशैँ नजिकिदै गर्दा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही अवसरमा रादिप सुनुवार, लक्ष्मी गुरुङ, अनिल सुनुवारको स्वरमा रहेको दशैँ गीत ‘धतुर धासी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा लक्ष्मी गुरुङ र रादिप सुनुवारको शब्द र सङ्गीत रहेको उक्त गीतको भिडियोलाई आशिक राईको निर्देशन गरेका हुन्

भने सोही गीतको भिडियोमा तारा लामिछाने मगर, सन्तोष गुरुङ, लक्ष्मण चौलागाईं, रितु, राम, शान्ति, विनोद, शिसिर, रेगिता, विवेक, सुवास, बाबुराम, पान्डब, लगायतको अभिनय रहेको छ । उक्त गीतको भिडियो लाई विक्रम कार्कीले छायाँकन गरेका हुन भने रमित वलीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु