राजको स्वरमा ‘बुझिदेउ’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७६, बुधबार

गायक राज लिम्बुले आफ्नो डेब्यु गीत ‘बुझिदेउ‘’ सार्वजनिक गरेका छन् । तेस्रो लिङ्गीको भावनालाई बुझिदिन आग्रह गरिएको गीतको भिडियोमा तेस्रो लिङ्गी जोडी निरज र आशिकको अभिनय रहेको छ । भिडियो गीतमा सङ्गीत र शब्द गायक राज लिम्बुको रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिश्व अधिकारीले गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोमा निरज, आशिक, लक्ष्मण चौलागाईं, सावित्री देवी गौतमको अभिनय रहेको छ । क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु