राजेन्द्र थापाको ‘लेख्या माया पाइँदैन’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७६, आईतवार

राजेन्द्र थापाको शब्द र वसन्त सापकोटाको सङ्गीत र नारायण थापाको स्वरमा रहेको गीत ‘लेख्या माया पाइँदैन’ सार्वजनिक भएको छ ।

सुदीप सागरको एरेञ्ज रहेको गीतको भिडियो प्रकाश धितालले निर्देशन गरेको गीतको भिडियोमा अञ्जली अधिकारी, कमला सिंह र अन्जेल कार्कीलाई फिचरिङ गरिएको छ भने सुवोल थापाको कोरियोग्राफ रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु