राजेश पायल राईको आवजमा ‘स्वदेश’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २ असार २०७६, सोमबार

श्री सिवाको शब्द रचनामा,राजेश पायल राइको स्वरमा रहेको ‘स्वदेश’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पुष्प गजमेरको सङ्गीत र फणिन्द्र राइको सङ्गीत संयोजन रहेको छ । राज खड्काको निर्देशन रहेको गीतको भिडियोमा राज र ऋचा शर्माको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन र बिष्णु खड्काले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर संयोजन गरेका छन् । भिडियोमा स्वदेशमै बसेर केहि गर्ने र विदेश नजाने कुराहरु गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु