राजेश पायल राईको ‘मेरो साथ’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७६, सोमबार

गायक राजेश पायल राईको स्वरमा रहेको ‘मेरो साथ’ बोलको गीत सार्वजनिक भएको छ । दोस्तिहाङग राईको शब्द र डीआर अटुको सङ्गीत र राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियोलाई आयुष क्षेत्री प्रिन्सको निर्देशन गरेका छन् । भिडियोमा प्रेमिकाले मायामा घात गर्दाको पिडालाई समेटिएको छ । दीपक गिरीको छायाँकन, अविनास डिसीको सम्पादन रहेको भिडियोमा लक्ष्मी तामाङ र सजन गुरुङको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु