• धरानको लुकुवा रिसोर्टमा राजेशपायल राईको सांगीतिक धमाका

    म्यूजिक खबर
    प्रकाशित: २८ चैत्र २०७८, सोमबार

    धरान । नयाँ बर्ष २०७९ को पहिलो दिन बैसाख १ गतेको साँझ चर्चित गायक राजेशपायल राई धरान (५ स्थित लुकुवा फेमिली रिसोर्टमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि धरान आउने भएका छन्।
    ३ बर्षपछि सांगीतिक कार्यक्रमको लागि धरान आउन लागेका गायक पायलको यसअघि पौषमा हुने कार्यक्रम कोरोनाको कारणले स्थगित भएको थियो । आफ्नो पहिलो कर्मभुमि धरानमा नयाँबर्षको पहिलो दिन कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताउने गायक पायलले कार्यक्रममा डेढ दर्जन बढी आफ्ना नयाँ (पुराना गीतहरुगाए र मनोरंजन दिनेछन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु