• गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: २२ असार २०७६, आईतवार ०८:४४

    आर पोखरेल , काठमान्डौँ ।

    राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ ।
    गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त गरिएको छ । आफनो जस्तो जिवन कहिले पनी नआउने कुरा गीतमा ब्यक्त गरिएको छ ।

    मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन , किङ योगीको निर्देशन भिडियोमा रहेको छ । “चन्चले नानी” गीतको भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ रहेको छ ।

    “चन्चले नानी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु