सोनाहाङ राईको नयाँ गीत ‘किन किन’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७५, सोमबार ०२:५६

 

काठमाडौं । सोनाहाङको स्वरमा  ‘किन किन’ सार्वजनिक भएको छ । शनिबार युट्युबमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा पुरुपोत्तम न्यैपानेको सङ्गीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ ।  भिडियोमा बाल कलाकारको रुपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन् । राजिव समर साहयक निर्देशक रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा दीपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइटेलको अभिनय रहेको छ ।


https://www.youtube.com/watch?v=-LIqNVZ-E_M&t=1105s

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु