राम सिटौलाको संगीत, रचना र पर्वतको स्वरमा ‘तिम्रै मायाले’

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७८, मंगलवार
rachana-rimal ram-sitaula राम सिटौला रचना रिमाल

काठमाडौं । संगीत गुरु एवं लोकप्रिय संगीतकार राम सिटौलाको संगीतमा नयाँ गीत ‘तिम्रै मायाले’ सार्वजनिक भएको छ । गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल र पर्वत शंकरले स्वर भरेका छन् ।

गीतलाई गायक पर्वतले नै लेखेका हुन् । विश्व अधिकारीको संगीत संयोजन रहेको छ भने साजन शाहले मिक्सिङ गरेका छन् । हाल स्टुडियोमा गरिएको लिप्सिङ्ग भिडियो पर्वत शङ्कर कै युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु