• रमा र लोकेन्द्रकोे तीज गीत ‘झम झम’

    म्यूजिक खबर
    प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार

    रमा थापा र लोकेन्द्र शाहीकोे स्वरमा रहेको ‘झम झम’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा रमा थापाकै शब्द÷सङ्गीत, र जुजु गुरुङको एरेञ्ज रहेको छ । लिगेश भट्टराईको निर्देशनमा शेखर खनाल, भुईकटर, र नन्दा बस्याल, (काईली)को अभिनय रहेको छ । मदन कश्यप घिमिरको छायाँकन र अर्जुन थापाको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु