• ‘फर्केर आइदेउन निरमाया’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १५ असार २०७६, आईतवार

    रामचन्द चन्दको स्वरमा रहेको गीत ‘फर्केर आइदेउन निरमाया’ बोलको गीत सार्वजनिक भएको छ । अनिल खनालको शब्द र सङ्गीत तथा रामचन्द्रको एरेञ्ज रहेको गीतको भिडियोको हुम गैरेले निर्देशन गरेका हुन् । भिडियोमा कृष्णजंग कुवर र वर्षा कुवरलाई फिचरिङ गरिएको छ भने वसन्त महर्जनको छायाँकन र दिनेश उपाध्यायको ड्रोन र हुम गैरेकै सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु