• रामजी खाँण र शिब हमालको ‘लौरी झैँ’ बाजारमा (हेर्नुहोस भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १९ चैत्र २०७५, मंगलवार ०५:५३

    काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बहुचर्चित  रामजी खाँण  र काजल गुरुङको सुमधुर आवाजमा सुसजित लोकदोहोरी गीत ‘लौरी झैँ’बजारमा आएको छ। बजारमा आएको छोटो समयमै चर्चामा देखिएको छ। त्यसो त रामजी खाडले पछिल्लो समय थोरै गीत गाउन थालेका छन भने बढी अभिनय गरिरहेका छन् । अभिनयबाट रामजिलाई थप चर्चामा देख्न सकिन्छ साहेद त्यसैले पनि हुन् सक्छ रामजीले खेलेका अधिकांश गीतहरु चर्चामा छन् । गीतको लय रामजी खाँणकै रहेको छ  भने शब्द  चर्चित सर्जक शिब हमालको रहेको छ। भिडियोमा रेणु लामाले अभिनयमा साथ दिएका छन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन्।


    https://www.youtube.com/watch?v=-LIqNVZ-E_M&t=1105s

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु