उत्कृष्ट गीत “चौतारिको बर” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार

लोकप्रिय गायक तथा मोडल बिक्रम परियार र सुमित्रा तामाङको सयुक्त आवाजमा निकैनै उत्कृष्ट गीत “चौतारिको बर” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार बसन्त थापाको बेजोड संगित रहेको उक्त सृजनामा प्रख्यात सर्जक नकुल ढकालको उत्कृष्ट सब्द रहेको छ भने चर्चित संगीत संयोजक आसिष अबिरलको संगित संयोजन रहेको छ | मौसम हिमालिको निर्देशनमा तयार पारिएको भिडियोमा बहुचर्चित गायक तथा मोडल रामजि खाण, सम्पदा बानियां र बसन्त थापाले मुख्य भुमिका निर्बाह गरेका छ्न| उक्त गीतलाई संगितकार बसन्त थापाको युटुब च्यानल द्वारा सार्बजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु